
"moving beyond just a business"
April 11, 2022
Congratulations to our DINESH AUTOMOTIVES team for being awarded the prestigious “SALES EXCELLENCE AWARD” for 2021. We are honoured to win this award. And thank you to our customers also. #dineshgroup #farwestnepal #Dhangadhi #Nepal
January 25, 2022
धनगढीः धनगढीमा इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशको होन्डाइ कम्पनीको आधिकारिक बिक्रेता दिनेश फोरह्विल्सले पहिलो पटक स्टेशन स्थापना गरेको हो। आज (सोमबार) डिभोटी होटेलमा उक्त चार्जर स्टेशन स्थापना गरिएको दिनेश फोरह्विल्सका म्यानेजर दिपेन्द्र ओझाले बताए। उनले पछिल्लो समय इलेक्ट्रिक गाडीको माग र प्रयोग बढीरहेको बताउँदै स्टेशनबाट सेवाग्राहीले सहज सेवा लिन पाउने बताए। सुदूरपश्चिमै … Continue reading “धनगढीमा पहिलोपटक इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना”
December 31, 2021
August 9, 2021
ओलम्पिकमा सहभागी हुन नपाएका गोपी चन्द्र पार्कीलाई आर्थिक सहयोग गर्दै दिनेश फान्डेशनका अध्यक्ष र प्रमुख अथिति धनगढी उपमहानगरपालिकामा मेयर नृप बहादुर ओड । धनगढी : यसपालीको ओलम्पिकमा सहभागी नगराइएका सुदूरपश्चिमका म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई दिनेश फाउन्डेशनले आर्थिक सहयोग र सम्मान गरेको छ । फाउन्डेशनले पार्कीलाई पेरिसमा हुने ३३ औं ओलम्पिकको तयारीका लागि तीन लाख ६० हजार … Continue reading “म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई आर्थिक सहयोग”
August 7, 2021
धनगढी : टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीलाई आगामी ओलम्पिकको तयारी गर्न दिनेश फाउण्डेसनले सहयोग गर्ने भएको छ।सन २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि फाउण्डेसनले पार्कीलाई तीन लाख ६० हजार आर्थिक सहयोग गर्ने भएको हो। ३६ महिनासम्म फाण्डेशनले प्रत्येक महिना १० हजारका दरले पार्कीलाई रकम उपलब्ध गराउने अध्यक्ष श्याम हमालले … Continue reading “दिनेश फाउण्डेसनद्वारा ओलम्पिकको तयारी गर्न गोपिचन्द्रलाई ३ लाख ६० हजार सहयोग”
July 9, 2021
सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको … Continue reading “धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा”
May 16, 2021
Dinesh Foundation has contributed NRP. 5 lakhs to Humanity Foundation to facilitate the purchase of Oxygen Concentrators and other medical items to fight the pandemic in our Dhangadhi. The Dinesh staff has raised an additional NRP. 50000 which has also been donated to the foundation. Best wishes and take care all.
April 15, 2021
यस दिनेश ग्रुप अन्तर्गको Dinesh Trading House र Dinesh Concern बिच यहि नव वर्ष २०७८ साल वैशाख ०१ गते Football प्रतियोगिता भएको हो । प्रतियोगितामा दुवै टिम बिच २-२ गोलले ड्र भएको र गोल्डेन गोलमा पनि दुवै टिमको गोल नहुँदा Penalty Shoot Out मा ४/३ को अन्तरमा दिनेश ट्रेडिङ हाउस विजयी भएको हो।
March 31, 2021
Congratulation Mahesh Rana for winning Rs 100,000 in #BajajSunyaOffer on 31 March 2021.Hurry up, you could be the next! Get your brand new Bajaj motorbike and win upto Rs 10,00,000.
May 22, 2022
यहि जेठ ८ देखी १२ सम्म Dinesh Automotives 3wheelers मा ईन्जिन मर्मत क्याम्प हुँदै छ । २५% छुट स्परेस पार्ट्स मा, ५०% छुट लेबर चार्ज मा , २५% छुट ईन्जिन ओयल मा । सम्पर्क नं:- 9802540112,9802540115,091-523652 ठेगाना: धनगढी, चटकपुर #bajajre #BajajreNepal #golchhagroup #bajajengineovehaulcamp #bajajresworojgar
March 27, 2022
सुदुरपस्चिम महोत्सब २०७८ को निकास गेट प्रायोजक बनेको #HYUNDAI महोत्सबको स्टल नम्बर १-२ मा रहेको जानकारी गराइन्छ,साथैमहोत्सब अबधिभर गाडी लिदा,बुकिङ गर्दा बिशेश HYUNDAI SCHEME आयोजना गरियको छ आकर्षक नगदछुट तथा बिशेश शुबिधा रहेको जानकारि गराइन्छ ।। सम्पर्क दिनेश फोर हुइल्स धनगढी,कैलाली 9802540105
सुदुरपस्चिमको सबै भन्दा ठूलो महोत्सव सुदुरपस्चिम महोत्सव स्टल नम्बर ३ मा अवस्य भ्रमण गर्नुहोला र महोत्सव अवधी भर #bajajresvi र #bajajmaxima खरिदमा पाउनुहोस विशेष नगद छुटसंगै 0% व्याजदरमा अटो फाइनान्स सुविधा त छदैछ नि ! थप जानकारीको लागि :- Dinesh Automotives Dhangadhi , Chatakpur 9802540112/9802540115
March 16, 2022
March 14, 2022
December 29, 2021
December 23, 2021
December 14, 2021
Bajaj RE Swarajgar Mela from 13 December to 21 December 2021.